आज २०७७ साल ज्येष्ठ ४गते आइतबार तदअनुसार मे -१७ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७)नामकः संवत्सर ।
उतरायणं । ग्रीष्म ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।
ज्येष्ठ कृष्णपक्ष । तिथि -दशमी २१ घ ५६ प १४:०२बजे सम्म रहेकाे छ ।
तिथि देवता यमराज : त्यसपछि ज्येष्ठकृष्ण अपरा एकादशी देवता विश्वेदेवा : ।
नक्षत्र – पूर्वभाद्रपदा (२५घ३६प) १५:३० बजे सम्म त्यसपछि उत्तरभाद्रपदा: रहने छ।
याेग- विष्कुम्भ :(५९घ२६प) ५:०२ बजे सम्म त्यसपछि प्रीति : रहेको छ।
करण – बिष्टि ( २१घ ५६प) १४:०२बजे सम्म त्यसपछि बब (५४घ१९प) २:५९बजे सम्म त्यसपछि बालव रहेको छ।
आनन्दादिमा चर याेग ।
श्री सूर्य बृषराशिमा र चन्द्रमा- कुम्भ राशिमा (९घ६प)८:५४ बजे सम्म त्यस पछि मीन राशिमा रहेकाे छ ।
चन्द्रमाकाेवर्ण:, दिशा , वर्ण कालो र दिशा पश्चिम रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय -५:१६बजे सुर्यास्त १८:४६बजे र दिनमान ३३ घडी ४३पला रहेकाे छ । आज बेलुका ४:३० देखि ६:००बजे सम्म राहुकाल रहेकाे छ।
आज कालराहुकाे दिशा उत्तर रहेकाे छ । आज वार शूल , पश्चिम याेगिनी शुल उत्तर दिशामा परेकाे छ । ।
आजकाे लागि शुभ समय १:३०देखि ३;०० सम्म रहने छ।
अमृत समय बिहान १० :३०बजे देखि ११:५५सम्म रहने छ ।
आजकाे लागि शुभ रङ्ग राताे र पहेलाे रहेकाे छ ।
आज ८:५४बजे सम्म जन्मेका बालबालिकाकाे राशि
कुम्भ र त्यसपछि मीन रहने छ ।
आज दिउँसो २:२ मिनेट सम्म भद्रा लाग्ने छ । आज भद्राकाे बाँस मर्त्यलाेकमा छ।आज पंचक रहेको छ।
जय शम्भु !!
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij