आज २०७७ साल ज्येष्ठ २ गते तदअनुसार मे -१५ २०२० । शाके संवत् १९४२ ।
प्रमादी (४७) नामकः संवत्सर । उतरायणं । ग्रीष्म ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।
ज्येष्ठ कृष्ण पक्ष। तिथि -अष्टमी (१४घ२१ प) ११:१ बजे सम्म रहेकाे छ ।
तिथि देवता शिव: त्यसपछि ज्येष्ठकृष्ण नवमी देवतादुर्गा : । नक्षत्र – धनिष्ठा (१४घ५४प) ११:१५ बजे सम्म
त्यसपछि शतभिषा: रहने छ।
याेग- ऐन्द्र :(५७घ२५प) ४:१५ बजे सम्म त्यसपछि वैधृति: रहेको छ।
करण – कौलव (१४घ २१प) ११:०१बजे सम्म त्यसपछि तैतिल (४५घ५२ प)२२:३८ बजे सम्म त्यसपछि गरः रहेको छ।
आजनन्दादिमा धाता याेग ।
श्री सूर्य बृषराशिमा र चन्द्रमा- कुम्भ राशिमा रहेकाे छ ।
चन्द्रमाकाेवर्ण:
दिशा , वर्ण कालो र दिशा पश्चिम रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय – ५:१७बजे
सुर्यास्त १८:४५बजे र दिनमान ३३ घडी ४०पला रहेकाे छ ।
आज बिहान १०:३० देखि १२:००बजे सम्म राहुकाल रहेकाे छ।आज कालराहुकाे दिशा आजग्नेय रहेकाे छ । आज वार शूल , पश्चिम याेगिनी शुल ईशान दिशामा परेकाे छ ।
आजकाे लागि शुभ समय १२:०५देखि १:३५ सम्म रहने छ।
अमृत समय दिउँसो ९:१बजे देखि १०:२९सम्म रहने छ ।
आजकाे लागि शुभ रङ्ग सेताे रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे राशि
कुम्भ रहने छ ।
आज गाेरखकालीपूजा र परिवार दिवस रहेको छ ।
जय शम्भु !!
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij