२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज २०७७ साल ज्येष्ठ १ गतेकाे पात्राे

आज २०७७ साल ज्येष्ठ १ गतेकाे पात्राे

आज २०७७ साल ज्येष्ठ १ गते तदअनुसार मे -१४ २०२० । शाके संवत् १९४२ ।

प्रमादी (४७) नामकः संवत्सर । उतरायणं । ग्रीष्म ऋतु । नेपाल संवत् ११४० वछला थ्व । ज्येष्ठ कृष्ण पक्ष। तिथि -सप्तमी (१२घ०९प) १०:९ बजे सम्म रहेकाे छ , तिथि देवता सूर्य : त्यसपछि ज्येष्ठकृष्ण अष्टमी देवता शिव: ।

नक्षत्र – श्रवण
(११घ०६प) ९:४४ बजे सम्म त्यसपछि धनिष्ठा: रहने छ। याेग- ब्रह्मा : (५७घ२८प) ४:१७ बजे सम्म त्यसपछि एेन्द्र रहेको छ।
करण – वव (१२घ ०९प) १०:०९ बजे सम्म त्यसपछि वालव (४३घ०५ प)२२:३२बजे सम्म त्यसपछि कौलव रहेको छ।

आनन्दादिमा ध्वज याेग ।

श्री सूर्य बृष राशिमा (३९घ५२प) पछि र चन्द्रमा- मकर राशिमा (४२घ५१प) २२:२६ बजे सम्म रहने छ । त्यसपछि कुम्भमा रहनेछ ।
चन्द्रमाकाे वर्ण:, दिशा, वर्ण कालो र दिशा दक्षिण रहेकाे छ । काठमाडौंमा सुर्याेदय -५:१७ बजे सुर्यास्त १८:४४ बजे र दिनमान ३३ घडी ३७ पला रहेकाे छ ।

आज दिउँसो १:३० देखि ३:०० बजे सम्म राहुकाल रहेकाे छ।

आज कालराहुकाे दिशा दक्षिण रहेकाे छ । आज वार शूल , दक्षिण याेगिनी शुल वायव्य दिशामा परेकाे छ ।

आजकाे लागि शुभ समय ३:०१देखि ४:२९
सम्म रहनेछ।
अमृत समय दिउँसो १२:१बजे देखि १:२९ सम्म रहनेछ ।

आजकाे लागि शुभ रङ्ग पहेँलो रहेकाे छ ।
आज (४२घ५१प) २२:२६ बजे सम्म जन्मेका बालबालिकाकाे राशि मकर र त्यसपछि
कुम्भ रहनेछ ।

आज अग्नि जुरेकाे छ ।

जय शम्भु !!

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij