मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
माङ्गलिक कार्य हुने दिन रहेको छ । भाग्यबल बढ्ने छ। चिताएका काम पूरा हुने छन्। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मानसिक खिन्नता र बैराग्य जाग्ने छ । बिद्यार्थीकाे लागि साेचेअनुरुप फल नमिल्न सक्छ। अनअावश्यक वादविवाद हुन सक्छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिको लागि आज क्राेध बढ्ने र झगडा हुने याेग छ । अार्थीक संकट हुन सक्छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ । अाफन्त घरपरिवारले काममा सहयाेग गर्ने छन् ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि आज धार्मिक यात्रा हुने छ । अाज साेचे जस्ताे लाभ प्राप्त हुने याेग छ ।परिश्रमकाे उचित फल मिल्नेछ। बिद्यार्थीकाे लागि दिन राम्रो छ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक बातावरण मनाेरम रहने छ । प्रयत्न गरेको काम सफल हुनेछ । जस् पाउनु हुने छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिको लागि पारिवारिक जीवन अनुकूल रहने छ। एकान्तमा मन् रमाउने छ । अाजकाे समय राम्रो बित्ने छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिको लागि अाजकाे दिन राम्रो छ। इच्छाशक्ति बढ्ने दिन छ ।बिद्यार्थीकाे लागि राम्रो दिन छ ।चाेटपटक लाग्न सक्ने भएकाेले बिशेष ख्याल राख्नु हाेला । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अाजकाे दिन मध्यम छ । धैय र संयम अपनाउनु पर्ने दिन छ । अामदामी राम्रो हुने दिन छ । अाध्यात्म तथा याेग तर्फ ध्यान बढ्नेछ । अाकस्मिक समस्या अाइपर्ने दिन छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
विवाद बढ्न सक्ने छ । धन अार्जन हुने छ । मान्य ब्यक्ति संग भेट हुनेछ । गरेका काम पूरा हुने दिन छ । बिद्यार्थीकाे लागि राम्राे छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक जीवन राम्रो छ।दाजुभाइ वा साथीबाट खुसिकाे खबर मिल्ने छ। बिद्यार्थीकाे लागि राम्रो छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सबै अायामबाट राम्रो छ। लुकेको प्रतिभा प्रस्फुटीत हुने याेग छ। कुल र परिवारकाे काममा लाग्ने दिन छ ।उच्चकाेटिकाे सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
यातायातकाे साधनको जाेहाे हुन सक्छ । कर्म सिद्धि नहुने याेग छ। पढाइ राम्रो हुनेछ । गृहिणीलाई कतिपय काम बिग्रन सक्छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे अाजकाे दिन जीवनकाे हरेक पक्ष अनि अायामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् ।
जय शम्भु ।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij