२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतले लिपुलेकमा अतिक्रमण गरेकाेमा व्यापक विराेध, जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला

भारतले लिपुलेकमा अतिक्रमण गरेकाेमा व्यापक विराेध, जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौँ । नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेपछि आज राजधानीका सडकमा विरोध–प्रदर्शन गरिएकाे छ ।

विराेध स्वरूप आज सीमा रक्षा अभियान नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएको छ । काठमाडौँको बबरमहल क्षेत्रमा जम्मा भएका प्रदर्शनकारीले भारत विरोधी नारा लगाउनका साथै सरकारको आलोचना गरेको छ ।
साेही क्रममा प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij