नेपाल रास्ट्र बैंकको प्रथम गभर्नर तथा प्रथम अर्थसचिव हिमालय समशेर राणा ज्यूकी धर्मपत्नी विजयलक्ष्मी राणाको आज निधन भएको छ ।
विगत लामो समय देखी उपचार गर्दै आएकी उनको आज नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
आज चैत द्दघ गते दिउँसो १२ः३० बजे ्र८३ बर्षको उमेरमा उहाँको दुःखद् देहावसान भएको हो ।

यस दुखद घडीमा उहाँको छोरा अशोक समशेर राणा , अमर समशेर राणा , छोरीहरु प्रतिमा पाण्डे , संगीता थापा लगायत सम्पुर्ण राणा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै र आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij