नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिका वडा नम्बर ९ कार्यसमिति नुवाकोटको आयोजनामा बृहत वनभोज तथा प्रशिक्षण कार्यक्रम -२०७६ हुने भएको छ।उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिती सदस्य तथा नुवाकोटका युवा नेता प्रताप सिंह लामाको प्रमुख आतिथ्यता रहनेछ।कार्यक्रम फागुन २४ गते शनिबारको दिन बिहान ११ बजे चिम्टेश्वर वैद्या वन,नुवाकोटमा हुने भएको हो।कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण नेपाली काङ्ग्रेससङ्ग आवद्ध नगरबासीहरुमा तथा नेपाली काङ्ग्रेसका शुभचिन्तकहरुमा पत्राचार गरिसकेको आयोजक समितिले सेतोघरलाई जानकारी दिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij