२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

शनिबार राप्रपा ( संयुक्त)नुवाकोट जिल्ला दुप्पेश्वर गाउँपालिका वाड नं ७ वडा कमिटी गठन सम्पन्न।

शनिबार राप्रपा ( संयुक्त)नुवाकोट जिल्ला दुप्पेश्वर गाउँपालिका वाड नं ७ वडा कमिटी गठन सम्पन्न।

राजसंस्था सहितक‍ो प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षका साथमा भ्रष्टाचार विरुद्धको अभियानमा।

शनिबार राप्रपा ( संयुक्त)नुवाकोट जिल्ला दुप्पेश्वर गाउँपालिका वाड नं ७ वडा कमिटी गठन सम्पन्न भएको छ।राप्रपा (संयुक्त ) का केन्द्रिय अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको सभा अध्यक्षमा भेला भएको उक्त भेलामा केन्द्रिय प्रबक्ता जनकराज पाठक,केन्द्रिय सदस्य गोकर्ण सिटौला,जिल्ला अध्यक्ष कुल बहादुर खड्की ,जिल्ला सचिव दिपेश पाण्डे साथै राप्रपा (संयुक्ता ) प्रजातान्त्रिक युवक संगठन संयुक्ताका केन्द्रीय महामन्त्री अक्कल तामाङ उपस्थिति रहेका थिए भने उल्लेखनिय जना लहरका उपस्थिति समेत रहेका थिए।।राजसंस्था सहितक‍ो प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षका साथमा भ्रष्टाचार विरुद्धको अभियानमा आफ्नो पार्टी सधैभरी लागि रहने समेत मन्तव्य प्रस्तुतको क्रममा राप्रपा (संयुक्त ) का केन्द्रिय अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij