२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘ रनन् भाग २ ” सेलो गीत बजारमा

गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘ रनन् भाग २ ” सेलो गीत बजारमा

गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘ रनन् भाग २ ” सेलो गीत बजारमा आएको छ । छम्म छमि ४ काे बिजेता सन्ध्या अाचार्य र राेशन तामाङ को फिचर रहेको उक्त भिडियोमा माया पिरतिकाे कुरालाई फोकस गरिएको छ ।

हलेसी डिजिटलमा अडियो तयार पारिएको हो भने गीतमा शब्द मीन सागर लामाकाे रहेको छ भने उक्त गीतको संगित र स्वर उत्सब लामाकै रहेको छ । गीतलाई सूर्य थिङ ले छायांकन र सम्पादन गर्नु भएको हो । भने निर्देशन राेशन तामाङले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij