२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाली दुइ जनालाई कोरोना भाइरसको संक्रमण

नेपाली दुइ जनालाई कोरोना भाइरसको संक्रमण

काठमाडौँ । चीनबाट नेपाल फर्किएका एक नेपालीमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ४८ वर्षीय महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

नमूना परीक्षणका लागि नुमना हङकङ पठाइएको थियो । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई पुगेको छ ।

यसैबिच आज सोमबारदेखि सरकारले नेपालमै कोरोना भाइरसको परीक्षण समेत सुरु गरेको छ ।

यसअघि चिनबाट नेपाल आएका एक जनालाई कोरोना भाइरस संक्रमण भएको थियो । सरकारले केहीदिन अघि पत्रकार सम्मेलन गरी चीनबाट नेपाल आएका एक जनालाई कोरोना भाइरस संक्रमण भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij