२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुनले बनाउंदै दिनकै नयाँ रेकर्ड

सुनले बनाउंदै दिनकै नयाँ रेकर्ड

बिहीबार प्रतितोला ६४ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य शुक्रबार ६५ हजार पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी रुपैयाँ हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनको मुल्य ६५ हजार रुपैयाँ प्रतितोला कायम गरिएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij