२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जनक लामा र अर्चना स्याङ्तानको आवाजमा सजित ब्लोन तामाङको DJ गीत: बालै फरर

जनक लामा र अर्चना स्याङ्तानको आवाजमा सजित ब्लोन तामाङको DJ गीत: बालै फरर

जनक लामा र अर्चना स्याङ्तानको आवाजमा तयार पारिएको डिजे गीत ‘बालै फरर’ मा। मकवानपुरे चर्चित कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्द रहेको छ ।

गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा पुजा गोले अनुप विष्ट ले अभिनय गरेका छन् । राम घिमिरे कल्याणको संगीत तथा बिष्णु तामाङको एरेञ्जमा गीत तयार भएको हो ।
गीतमा सजित ब्लोन तामाङको प्रस्तुती रहेको छ । म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका छन् । नमराज घिमिरे ले खिचेको हुन् । म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । पोष्ट प्रोडक्सन ह्वाईट मिडिया प्रालिले गरेको हो ।भिडियो सहित हेर्नुहोला।

https://m.youtube.com/watch?v=1GXnONL7Q4Y&itct=CBMQpDAYACITCIKvrNWBt-ICFVAx4Aodxg0OZFJmTmV3IERKIHNvbmcgQmFsYWkgRmFyYXJhIHwg4KSs4KS-4KSy4KWIIOCkq-CksOCksC4uIHwgSmFuYWsgTGFtYSAmIEFyY2hhbmEgU3lhbmd0YW4gfCBGLnQuIEFudXAgLyBQdWph&hl=en&gl=NP&client=mv-google

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij