मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटद्धारा अायाेजित नुवाकोट जिल्लामा प्रथम एेतिहाँसिक बृहत् मंगाेल खुल्ला सभा साेमबार सम्पन्न भएको छ ।
कार्यक्रममा सभाध्यक्ष मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभाका अध्यक्ष चन्द्र तामाङ , प्रमुख अतिथिमा मंगाे

ल नेशनल अर्गनाइजेसन बरिस्ठ केन्द्रीय सदस्य थुप्तेन लामा , बिशिस्ट अतिथिमा अर्गनाइजेसनका केन्द्रीय सदस्य रेन्चेन दाेर्जे तामाङ , लगायतका प्रभावशाली युवा नेताहरुकाे उपस्थिती रहेकाे थियो ।
८० प्रतिशत अहिन्दु मुलबासी मंगाेलहरुकाे हक अधिकारकाे निमित्त विभिन्न अवाजहरु उठाउदै गर्दा राज्यसत्ताबाट अवराेधहरु पुर्याए पनि निरन्तर संघर्ष पछि याे सफलता हाँसिल गर्न सफल भएकोमा अर्गनाइजेसनका केन्द्रीय सदस्य रेन्चेन दाेर्जे तामाङले कार्यक्रमकाे सम्बाेधन गर्दै खुसी व्यक्त गर्नुभएको छ । कार्यक्रममा मंगाेल गायक सन्ताेष कुमार तामाङ र नुवाकोटकी मंगाेल चेली चर्चित म्हेन्दाेमाया गायिका फूलमाया तामाङ ले व्याजाेड प्रस्तुति राख्नुभएको विदुरबाट करण तामाङले जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij