
सरकारसँग शान्तिपूर्ण सम्झौता पश्चात जनमत पार्टी निर्माण गरेका डा. सिके राउतले रुपन्देहीको गौडहवा गाउँपालिका – २ खडेछवा रहेको शिव मन्दिरमा महायज्ञ उद्घाटन गरेका छन् |
रुपन्देही जिल्लाको गौडहवा गाउँपालिका– २ खडेछवा रहेको शिव मन्दिरमा एक हप्तासम्म चल्ने चण्डी महायज्ञ उद्घाटनका क्रममा राउत रुपन्देही आएका थिए |
दिउँसो एयरपोर्टबाट उनलाई भव्य स्वागत गर्दे गौडहवा लगिएको जनाईएको छ |

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij