मलेसियामा रहेका कलाकारहरुलाई संगठित रूपमा अगाडि बढाउन यहि २०१९ अप्रिल ७ तारिखमा “प्रवासी कलाकार संघ पेनाङ”को समिती चयन भेला राखिएको छ।उक्त कार्यक्रम तामान ताङलिङ फेमिली करि हाउसमा स्थानीय समय अनुसारको बिहान ११:०० बजे रहेको मलेसियाबाट कुमार सुवेदिले जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij