२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

१५ औं आवधिक योजनाको मस्यौदा पत्र प्रधानमन्त्रीबाट सार्वजनिक

१५ औं आवधिक योजनाको मस्यौदा पत्र प्रधानमन्त्रीबाट सार्वजनिक

राष्ट्रिय योजना आयोगले आगमी आर्थिक वर्ष बाट सुरु हुने गरि तय गरेको १५ औं आवधिक योजनाको मस्यौदा पत्र प्रस्तुत गर्ने गरि राष्ट्रिय विकास परिषद्को दुई दिने बैठक काठमाण्डौमा सुरु भएको छ | कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको बुधबार उद्घाटन गरेका छन् ।

परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ ।आधारपत्रमाथि सरोकारवालाहरुले दुई दिन छलफल गर्नेछन् ।

योजनाको वृस्तृत मस्यौदा हेर्न यहाँ क्लिक गर्नुहोस् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij