२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बारामा टिचिंग हस्पिटल, महाराजगंजका डाक्टरको निशुल्क सेवा

बारामा टिचिंग हस्पिटल, महाराजगंजका डाक्टरको निशुल्क सेवा

बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

बारा फेटा गाउँपालिका–१ भलुही र भर्वलिया तथा सोही गाउँपालिका ६ पुरहनियाका हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरेको छ । शिविरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij