लोक दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित लोक गायिका बिष्णु माझी र मोहन खड्काको नयाँ नेपाली लोक दोहोरी गीत “लालटिन” को म्युजिक भिडियो बजारमा आएको छ।
म्युजिक नेपालको युट्युव च्यानलमा रहेको उक्त गीत भावना म्युजिक सोलुसन प्रा.लि.ले उपलब्ध गराएको हो।बिमल अधिकारीको शब्दमा रहेको उक्त गीतमा मोहन खड्काले सङ्गीत भर्नु भएको छ।म्युजिक भिडियोमा बिमल अधिकारी र अन्जली अधिकरीको अभिनय रहेका छन्।शिव बि.क को निर्देशनमा बनेको हो।
ॐ शिव फिल्मले उत्पादन गरेको हो।उक्त मुजिक भिडियोको सम्पादन बिकास ज्ञावलिले गरेको हो भने छायांकन रामेश्वर कार्कीले गरेको हो।(थप भिडियो सहित)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij