२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सन्दीप नखेले पनि दिल्लीले बनायो २० ओभरमा २१३ रन 

सन्दीप नखेले पनि दिल्लीले बनायो २० ओभरमा २१३ रन 

१५ ओभरको खेलमा ४ विकेट गुमाएर १३० रन को अवस्था मा ब्याटिंग गर्न आएका रिशव पन्तले २७ बलमा ७ चौका र ७ छक्काको मद्दतले ७८ रनको आक्रामक पारी खेल्दै निर्धारित २० ओभरको समाप्तीमा ६ विकेट गुमाएर २१३ रनको लक्ष्य दिएको छ |

जवाफ़ि ब्याटिंग मा उत्रेको मुम्बईको सुरुवाती धर्मराएको छ | उसले ३ विकेट गुमाएर ८ ओभरको समाप्तिमा ६४ रन बनाएको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij