गायिका प्रमिला तामाङ र लैबरि सिङ्गिङ स्टार बिजेता सुजन लोहनी को नयाँ गीत “आँखा झिमिकै”….बाेलकाे गित सन्साईन प्राेड्क्सन हाउस अफिसियल च्यानल बाट रिलिज भएकाे छ ।
लामाे समय देखि गित संगितमा लागि रहानु भएकाे गायिका प्रमिला तामाङ बालबालिकालाई लक्षित लैबरि सिङगिङ स्टार काे रियालिटि शाे पनि गर्दै अाउनु भएकाे छ ।यस गितमा शब्द संगित दिपक रमणकाे रहेकाे छ भने काेरियाेग्राफि सुजन तामाङले गर्नु भएकाे छ। भिडियो सम्पादन तथा छायांकन भने सुमन तामाङले गर्नु भएकाे हाे।उक्त भिडियो काे निर्देशन नारायण लामाले गर्नु भएकाे छ ।म्युजिक भिडियोमा सबिता खड्गी , निमा शेर्पा , सुसान श्रेष्ठ र सानु शेर्पाले अभिनय गर्नु भएको छ ।(भिडियो सहित हेर्नुहोला)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij