२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

साफ महिला च्याम्पियनशिप फुटबल उपाधि भारतलाई : फाईनलमा नेपाल स्तब्ध

साफ महिला च्याम्पियनशिप फुटबल उपाधि भारतलाई : फाईनलमा नेपाल स्तब्ध

विराटनगरमा सम्पन्न साफ महिला फुटबलको उपाधि भारतले उचालेको छ  । शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३ १ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । योसँगै भारतले पाँचौ पटक उपाधि जितेको हो ।

आजको खेलसहित नेपालले भारतसँग फाइनलमा चौथो पटक हार बेहोरिसकेको छ । आजको खेलेको २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरेकी थिइन् । त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल फर्काएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij