दोस्रो 7″ए”साईड अर्चले नक आउट फूटबल प्रतियोगिताको पहिलो दिन सोमबारदेखि सुरु भएको छ।कार्यक्रम घेदुङ आधारभूत विद्यालयको प्रधानाध्यापकबाट उत्घाटन भएको थियो।उक्त पहिलो दिनको सुरुवाती दिनको खेलमा तीन समुहको खेल भएको थियो।जस अन्तर्गत पहिलो खेलमा पेनाल्टी शूट आउट सहित गैराघर समूह विजय भएको थियो।दोस्रो खेलमा महादेवफाट समूह विजयी भएको थियो भने तेस्रो खेलमा आयोजक टिम अर्चले २-१ ले विजयी भएको आयोजक समितिका अध्यक्ष प्रताप तामाङले जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij