२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

घरबहाल कर उठाउने महानगरको निर्णय विरुद्द उद्योग वाणिज्य संघ

घरबहाल कर उठाउने महानगरको निर्णय विरुद्द उद्योग वाणिज्य संघ

ललितपुर उद्योग वाणिज्यले संघले ललितपुर महानगरपालिकाले गरेको बहाल कर उठाउने निर्णय आपत्ति र विरोध जनाएको छ |

२० वर्ष अघि महानगरपालिकालाई व्यवसायीले तिनुपर्ने बहाल कर अहिले तिरे/नतिरेको अनुगमन गर्ने सूचना निकालेकोप्रति ध्यानाकर्षण भएको भन्दै संघले सार्वजनिक रुपमै त्यसप्रति विरोध जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij