२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हुलास स्टिल कम्पनीमा आगलागी : लाखौंको क्षति

हुलास स्टिल कम्पनीमा आगलागी : लाखौंको क्षति

बारामा रहेको हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका सिमरामा रहेको स्टिल कम्पानीमा शनिवार दिउँसो आगलागी भएको हो |

आगलागीको कारण भने खुलिनसकेको जनाईएको छ। करिब ४० लाख बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको आगलागी नियन्त्रण स्थानीय स्तरका दुई बारुण यन्त्रले गरेका थिए |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij