
राजनीतिक स्टन्ट र तत्कालिन परिस्थितिको अध्ययन गरेर राजनीति गर्न खप्पिस भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी (नरेन्द्र मोदीले) अघिल्लो चुनावमा जस्तै यसपटक पनि अभियान चलाएका छन |
‘म पनि चौकीदार’ नामको अभियान चलाउन एउटा भिडियो ट्विटरबाट सार्वजनिक गरेर आफू पनि एक भारतीय चौकीदार भएको भन्दै कांग्र्रेस ईन्डियाका राहुल गान्धीलाई जवाफ फर्काएका छन् |
सन् २०१४ को चुनावमा ‘चियावाला’अभियानबाट राजनीतिमा उदाएका मोदी यसपटक आफ्नो खस्किदो खास बचाउन कम्मर कसेर लागेका छन् | भारतमा आगमी मार्च ३१ देखि निर्वाचन हुन जाँदै छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij