२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदारीमा खस्दा बेलायती नागरिक मिचेल पेटरको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij