२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्र. नं. ३ कराँते छनाैट प्रतियोगितामा काभ्रे च्याम्पियन, नुवाकोटलाई एक स्वर्ण पदक, ४ रजत र ५ काँस्यपदक ।

प्र. नं. ३ कराँते छनाैट प्रतियोगितामा काभ्रे च्याम्पियन, नुवाकोटलाई एक स्वर्ण पदक, ४ रजत र ५ काँस्यपदक ।

फाल्गुन २५ देखि २८ गते सम्म नुवाकोटमा भएको ३ नम्बर प्रदेश कराँते छनाैट प्रतियोगितामा काभ्रेपलान्चोक टिम च्याम्पियन बन्न सफल भएको छ । यसैगरी द्धितिया स्थानका रुपमा टिम च्याम्पियन ललितपुर र तृतिया स्थानका रुपमा टिम च्याम्पियन काठमाडौ बन्न सफल भएको छ । नुवाकोट गृह जिल्लाले भने एक स्वर्णपदक , चार रजत पदक र ५ काँस्यपदक हाँसिल गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij