
खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी अनुभव आदानप्रदान गर्न आजदेखि काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
राष्ट्रिय किसान आयोगले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए |
तीन दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विभिन्न १५ देशका ३५० प्रतिनिधिहरुको सहभागिता रहेको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij