२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पार्टीको नाम लुटेरा समूह (विप्लव) राख्न ओलीको नेत्र विक्रम चन्द ‘विप्लव’लाई सल्लाह

पार्टीको नाम लुटेरा समूह (विप्लव) राख्न ओलीको नेत्र विक्रम चन्द ‘विप्लव’लाई सल्लाह

प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको नाम बदल्नु पर्ने बताएका छन् | विप्लवले आफ्नो पार्टीको नाम संग मिल्ने गरि चलाएको पार्टी देखेर आफ्नो पार्टीको नाम कै बेईज्जती भएको विचार व्यक्त गरेका छन् |

राजधानी आयोजित एक राजनीतिक सहमति घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो भन्दै सरकारले गरेर छाड्ने चेतावनी दिए। ‘यो बाटो छोड्नुस। नत्र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। सरकारले गर्छ’, उनले भने।

कम्युनिस्टको नाममा लुट्ने, मान्छे मार्ने र बन्दुक पड्काउने काम भइरहेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर। लुटेरा समूह (विप्लव) राखे हुन्छ। प्रकाण्ड लुटेरा समूह राखे हुन्छ।’ ओलीको भनाई रहेको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij