२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘वाईडबडी’ घोटाला जसरी पनि बाहिर ल्याईने : देउवा

‘वाईडबडी’ घोटाला जसरी पनि बाहिर ल्याईने : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा भएको नीतिगत भ्रष्टाचारको भित्री कुरा जनता समक्ष छिट्टै बाहिर ल्याउने बताएका छन्।

वर्तमान दुई तिहाईको सरकारले बिभिन्न भ्रष्टाचारहरुलाई लुकाउन खोजेको आरोप लगाउँदै नेपाली कांग्रेसले सरकारको प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

आइतबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेसले प्रतिपक्षको भूमिकामा देश र जनतामा आउने आँचलाई बचाएर राख्नका लागि भूमिका निर्वाह गर्ने दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij