
ट्राफिक नियम उल्लंघन गरी ‘नो पार्किंग एरिया’मा रोकिराखेको एक सरकारी नम्बर प्लेटको ‘डीआईजी’ चढ्ने गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ | गाडी कुन डी आईजीको हो भन्ने कुरा पता लागेको छैन |
बा १ झ ६४०८ नम्बरको प्रहरी गाडीको तस्वीर सामाजिक संजालको माध्यमबाट सार्वजनिक भएपछि महानगरीय ट्राफिक प्रहरीले उक्त गाडीलाई कारवाही गरेको जनाएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij