२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

त्रिविका सहायक डिन साहलाई दलियो ‘कालोमोसो’

त्रिविका सहायक डिन साहलाई दलियो ‘कालोमोसो’

यौन दुर्व्यवहारको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र  संकायका सहायक डिन बौबालाल साहलाई बुधवार दिउसो कालोमोसो दलिएको छ | 

बुधवार शैक्षिक प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा आइरहेको बेला सहायक डिन साहले ती छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप सहितको उजुरी डीन कार्यलयमा हालेपछि सत्तारुढ दल नेकपाका अखिल क्रान्तिकारी र अनेरास्ववियुको विद्यार्थीको समुहले साह माथि कालोमोसो लगाएको हो |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij