२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चिया संगै अदुवा खाने गर्नुस् : यी हुन् फाईदाहरु

चिया संगै अदुवा खाने गर्नुस् : यी हुन् फाईदाहरु

प्राय मान्छेहरुलाई चियामा अदुवा हालेर खान मन पर्छ | शरीरको लागि फाइदाजनक अदुवामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ ।

यी हुन् अदुवा हालेर चिया खानुको फाईदा

 

१. अदुवा चियाले पेट दुख्न कम गर्नुका साथै तनाव कम पाि गराउँछ ।

२. यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

३. शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु¥याउँछ ।

४. क्यान्ससँग लड्ेन क्षमता बढाउँछ ।

५. रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

६. रक्तसञ्चारमा सहयोग पु¥याउँछ ।

७. पाचन प्रक्रियामा सुधार ल्याँछ । आजको नयाँ पत्रिकामा खबर छ |

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij