२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

खुल्न त पानी जहाज कार्यलय खुल्यो तर कर्मचारी छैन बोर्ड मात्रै

खुल्न त पानी जहाज कार्यलय खुल्यो तर कर्मचारी छैन बोर्ड मात्रै

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा निश्चिन्त हुन भनेको केहि समय मात्र बितेको छ | कोशी नदीमा पानीजहाज चलाउने सपना सहित लागेका प्रधानमन्त्री ओली फेरी चुक्न बाध्य भएका छन | 

गत पुस १६ गतेको डेटलाईन राखेर ओलीले गरेको भाषणलाई सामाजिक संजालमा मजाकको विषय बनाईएको थियो| यस्तै नकारात्मक प्रतिक्रियालाई चिर्न भन्दै फागुन २ गते प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरे तर कार्यालय भने कर्मचारी बिहिन बोर्ड मात्रको छ |  

सरकारले उक्त पानीजहाज कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij