२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

४१ लाख नेपाली रुपैयाँको नोट सहित भारतीय गाडी नियन्त्रणमा

४१ लाख नेपाली रुपैयाँको नोट सहित भारतीय गाडी नियन्त्रणमा

 

सशस्त्र प्रहरीले दुई जना सहित स्रोत नखुलेको ४१ लाख ८५ हजारको नेपाली नोट बरामद गरेको छ |

आईतबार सशस्त्र प्रहरीले उक्त रकम सहित गुल्मी रुपाकोटका ४५ वर्षीय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवललाई नियन्त्रणमा लिएको हो |

भारतबाट नेपालतर्फ आउँदै गरेको UP-56 T – 3071 नम्बरको भारतीय टोयोटा कार चेक गर्दा झोलामा ठुलो रकमको नोट भेटिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij