२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राजस्व छली भित्राउन लागिएको लाखौँ रकमको स्याउ बरामद

राजस्व छली भित्राउन लागिएको लाखौँ रकमको स्याउ बरामद

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा राजस्व छलेर ल्याईदै गरिएको ४ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरका ४ सय ८५ कार्टुन स्याउ बरामद भएको छ | सप्तरी प्रहरीले भ्याट नतिरी ल्याएको उक्त परिमाणको स्याउ ना २ ख ३२७१ नम्बरको ट्रकमा सुनसरीबाट सूर्य फ्रुट सेन्टर राजबिराजतर्फ लैजाँदै बरामद गर्न सफल भएको हो |

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij