२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

डिपिएल-३ : प्ले अफ टोली छानिए ; आज रुपन्देही र अत्तरियाको जीत

डिपिएल-३ : प्ले अफ टोली छानिए ; आज रुपन्देही र अत्तरियाको जीत

 

धनगढी प्रिमियर लिग (डीपीएल-३ )टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा रुपन्देही च्यालेन्जर्स र सी वाई सी अत्तरीया विजयी भएका छन् ।

धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै प्ले अफमा समेत प्रवेशगर्यो संगै दोस्रो खेलमा सी वाई सी अत्तरीयाले विराटनगर किङ्गसलाई १० रनले पराजित गरेको थियो ।

बारको पहिलो खेल धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा दोस्रो खेल बिराटनगर किङ्गस र सी वाई सी अत्तरीयाकाबिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij