२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दुष्चक्र नतोडेसम्म राजनीति असल हुँदैन : पुर्व प्रधानमन्त्री भट्टराई

दुष्चक्र नतोडेसम्म राजनीति असल हुँदैन : पुर्व प्रधानमन्त्री भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव, पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताउनु भएको छ ।

आज नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा डा. भट्टराईले देश विकासका लागि हिजोको विचार र क्षमताले नपुग्ने भन्दै नेताहरुको असल चरित्र आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेताले देशको सम्पत्ति जनताको हो भनेर काम गरे मात्रै मुलुकलाई समृद्ध र विकसित बनाउन सकिने बताउनुभयोे |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij