२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सगरमाथाको उचाई फेरी मापन गरिने

सगरमाथाको उचाई फेरी मापन गरिने

सरकारले सगरमाथाको उचाई पुन नाप्नको लागी सर्भेयर टोली खटाउने भएको छ | जीपीएस उकरण सहित सगरमाथा जाने प्राविधिक कर्मचारी छनोट र तालिमका लागि नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मा दिएको छ । लाङटाङमा आरोहण अभ्यास सम्पन्न गरेर सर्भेयार टोली चैत्र  पहिलो साता सगरमाथातर्फ प्रस्थान गर्नेछ ।

त्यस्तै सगरमाथा आरोहन गर्न चाहने १९ जनाको नाम पनि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नापी विभागले पठाएको छ | आजको नयाँ पत्रिकामा खबर छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij