२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कालिन्चोकमा बिहिवार हिमपात : स्थानीय उत्साही

कालिन्चोकमा बिहिवार हिमपात : स्थानीय उत्साही

कालिञ्चोकमा विहिवार (आज) विहानै देखि हिमपात सुरु भएको छ | बुधवारबाट मौसममा बदलि भएपछि दोलखा लगायत देशका उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो | 

हिमपात हुने भएपछि कालिन्चोक मन्दिर र त्यो संग हिउँ खेल्न पर्यटक बढी आउने भएकाले स्थानीय पर्यटन व्यवसायी पनि उत्साही भएका छन | हिमपातले गर्दा पानी ल्याउन भने गारो भएको स्थानीयको भनाई छ | कालिन्चोकमा पछिल्लो क्रममा केबुलकार पनि संचालन भएपछि आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड बढ्दै गएका छन |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij