२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

छुवाछुत र भेदभाव नै खेप्नु पर्ने जनप्रतिनिधि : बोल्नु नबोल्नु एउटै

छुवाछुत र भेदभाव नै खेप्नु पर्ने जनप्रतिनिधि : बोल्नु नबोल्नु एउटै

संविधानत जातीय भेदभाव गर्ने कानुनी रुपमा सजायको भागि हुने प्रावधान रहे पनि स्थानीय निकायका जन प्रतिनिधिले छुवाछुत भोग्नु परेको र योजना छनोट एवम बजेट समेत रोक्ने गरेको पाईएको छ | ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१२ कि वडा सदस्य सुनिता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना दुईपटक माग राख्दा पनि त्यसको सुनुवाई हुन नसकेको बताएकी छिन् |

आजको अन्नपूर्ण दैनिकबाट सानो अंश ल्याईएको हो |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij