२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मन्त्री प्रधानमन्त्रीकै भएन सम्पत्ति सार्वजनिक : विगत ७ महिना देखि विवरण गुप्त

मन्त्री प्रधानमन्त्रीकै भएन सम्पत्ति सार्वजनिक : विगत ७ महिना देखि विवरण गुप्त

सरकारका मन्त्री तथा प्रधानमन्त्रीले ७ महिना देखि सम्पत्ति विवरण गोप्य राखेका छन | नयाँ आर्थिक वर्ष सुरु भएको २ महिना अवधि भित्र सम्पत्ति सार्वजनिक गर्नु पर्ने भएपनि सरकारका मन्त्री तथा प्रधानमन्त्रीबाट नै यो कार्य भएको छैन | तर मन्त्रिहरुले भने सम्पत्ति विवरण मन्त्रिपरिषद कार्यालयमा पठाएको पाईएको छ |

गत वर्ष केहि मन्त्रीहरुको सम्पत्तिको श्रोतकै सम्बन्धमा व्यापाक प्रश्न उठेपछि सरकार आफू विरुद्द विरोधी आवाज उठ्ने डरले सम्पति विवरण सार्वजनिक नगरेको तथ्य बाहिरिएको हो | त्यसो त सार्वजनिक हुने सम्पत्ति विवरण पनि अपत्यारिलो र नेताहरुको जीवन शैलीसंग मिल्दो जुल्दो नदेखिने गरेको पाईन्छ | आजको नयाँ पत्रिकामा खबर छ | 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij