
काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले। यो क्रम बिहीबारदेखि तीन दिनसम्म रहन सक्ने अनुमान गरिएको छ |
पश्चिम नेपाल भएर नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीले गर्दा केहि दिन वर्षा र हिमपात हुन सक्ने आंकलन महाशाखाले गरेको छ | पश्चिमी हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ|
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij