
बुधवार कांग्रेस मुख्यालय सानेपामा बसेको कांग्रेसको कार्यसमिति बैठकमा नेविसंघ विघटनको प्रस्ताव उठेको छ |
सभापति देउवाले नेविसंघको बारेमा सन्दर्भ निकालेपछि उपसभापति निधिले नेविसंघको औचित्य सकिएको भन्दै विघटन गर्नु पर्ने कुरा व्यक्त गरेका छन् | उनले वर्तमान कार्यसमितिलाई वधाई सहित विदाई गर्नु पर्ने पनि बताए |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij