
बुधवारको लागि ईजलास तोकिएको एन्सेलको कर विवादको संम्बन्धमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै परमादेश जारी गरेको छ | एन्सेल र आजिएटा दुवैलाई स्वामित्व बिक्रीको पुँजीगत लाभकर तिर्न सर्वोच्चले परमादेश जारी गरेको हो |
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण इजलासले एनसेलको लाभांश कर नेपाल सरकारलाई तिर्नुपर्ने फैसला गरेको जनाईएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij