२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतीय राजदुत बने निलाम्बर आचार्य

भारतीय राजदुत बने निलाम्बर आचार्य

छिमेकी देश भारतको राजदूतका लागि सिफारिस गरिएका निलाम्बर आचार्य ले आज पद तथा गोपनियताको सपथ लिएका छन |

राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति कार्यलयमा सो कार्य गरेकी थिन । उनले भारतमा पुगेर राष्ट्रपति रामनाथ कोविन्दलाई ओदाहाको प्रमाणपत्र बुझाएपछि राजदूतको रुपमा काम थाल्नेछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा मंसिर २३ गते संसदीय सुनुवाइ समितिले आचार्यलाई भारतको राजदूतमा अनुमोदन गरेको थियो । सन् १९५० को नेपाल भारत सन्धि पुनरावलोकनका लागि गठित प्रबुद्ध समूहको सदस्यसमेत रहेका आचार्य पूर्वकानुनमन्त्री समेत हुन् ।

भारतमा झण्डै १५ महिनादेखि नेपाली राजदूत खाली छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij