
नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको गाडी नियन्त्रणमा लिएको छ ।
सरकारी गाडी चलाउन नदिने आन्दोलन भन्दै नेविसंघका कार्यकर्ताले सचिव शिशिरकुमार ढुंगाना सवार बा १ झ ९९९५ नम्बरको गाडीलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij