२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बाजुरा जिल्ला प्रहरीमा लाग्यो आगो : दुई लाख जति क्षति

बाजुरा जिल्ला प्रहरीमा लाग्यो आगो : दुई लाख जति क्षति


बाजुरा जिल्ला प्रहरी कार्यालयमा  आगलागी भएको छ। आगलागी हुँदा करिब दुई लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले  जानकारी दिए। 

आगलागीबाट ३३ हजार नगद, तीन प्रहरी जवानको लत्ताकपडा र फर्निचरलगायत सामाग्री जलेका छन्। प्रहरी जवान बस्ने टिनको छानोमा  बिजुली सट भएर आगलागी भएको  प्रहरी प्रमुख भाटले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij