२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सन्दिप जोरा बने टि २० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने पहिलो क्रिकेट खेलाडी

सन्दिप जोरा बने टि २० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने पहिलो क्रिकेट खेलाडी


युएईमा जारी युएई र नेपालको टि २० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल पहिलो खेल खेल्ने क्रममा नेपालका युवा क्रिकेटर सन्दिप जोरा टि २० मा सबै भन्दा कम उमेरमा टि २० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् |

४१ बलको सामना गर्दै सन्दिप जोराले उक्त कीर्तिमानी बनाएका हुन् | सन्दिप उक्त कीर्तिमानी बनाउने क्रममा आफ्नो डेब्यु खेलमा सबै भन्दा कम उमेर १७ वर्ष १०३ दिनका थिए |

सन्दिपले आफ्नो डेब्यु खेलमा उक्त राम्रो प्रदर्शन गरे पनि सम्रगमा टिमले भनेको युएई विरुद्द २१ रनको हार बेहोरेको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij