
युएई संग दुबईमा भईरहेको वान डे शृंखलाको क्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पहिलो वान डे शतक बनाएका छन |
पारस खड्काले यो शतक बनाउन मात्र ९६ बलको सामना गरेका हुन् | १३ ओटा चौका र १ छक्काको सहायतले खड्का शतक बनआएका हुन् |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij